Padam Bahadur Sunuwar

बिगत १७ बर्ष देखिइ निरन्तर प्लम्बिङ पेसा गर्दै स्वोदेश वा बिदेशमा सीप आदन प्रदान कार्यक्रममा हिंड्ने मौका पाएको थिए त्यसै सन्दर्भमा बिदेशमा पनि अन्लाईन एप्प्स्को बारेमा केहि जानकारी लिएको थिए । सक्चिकै नेपालमा पनि यस्तै अत्ती आवश्यक थियो म भेतायो सँग आवद्ध भएर काम गर्न पाउदा धेरै खुशी छु । सेवाग्राहिलाई दिने सेवामा कुनैपनी कसुर बाकी नराखी आफुले जानेको सिप प्रयोग गरेको छु । सायद सेवाग्राहिबाट हजुरहरुले जानकारी लिई सक्नुभएकोले होला भोलिका दिनमा पनि सहकार्य राम्रोसँग आगाडी जाओस भन्नचाहन्छु ।