Bam Dev Panthi

भेटायो जस्तो सेवा प्रधान गर्ने एप मैले पहिलो चोटी प्रयोग गरेको हो। यो एपको मार्फत मैले धेरै ओटा काम पाएको छु र ग्राहकहरूसंग मेरो चिनजान पनि बढेको छ। पहिला म, मेरो एरियको मात्र काम हेर्ने गरेको थिए, तर अहिले मैले नया नया लोकेशनमा गएर काम गर्ने मौका पाएको छु।
आगामी दिनहरूमा पनि भेटायो संग आबद्ध भएर अझै राम्रो काम गर्ने आशा राखेको छु